Nepal Police
नेपाल प्रहरी जवान तयारी – Lok Sewa Post
नेपाल प्रहरी जवान (जनपद) पदको पाठ्याक्रममा आधारित
प्रहरी जवानः
परीक्षाको किसिम निम्नानुसार चरणमा हुनेछ :
- प्रथम चरण
- प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा
- शारीरिक तन्दुरुस्ती परीक्षा
- दोस्रो चरणः विस्तृत स्वास्थ्य परीक्षण परीक्षा
- तेस्रो चरणः लिखित परीक्षा
- चौथो चरणः अन्तर्वार्ता परीक्षा
Note:
प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र शारीरिक तन्दुरुस्ती परीक्षामा सम्मिलित गराइन्छ ।
Course Features
- Lectures 0
- Quizzes 0
- Duration Lifetime access
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes